Websoft University

देश द्रोहीले - जेन्जीलाइ धोका दिए


काठमाडौं । ४०वर्षका अर्जुन साही र ३६ वर्षका सुदन गुरूङले हामी लिडर हु भनेर सेना सरकार संग  बार्ता र सम्जेोता गरेर जेन्जी आनर्दोलन र माग लाइ धोका दिए | 

जेन्जी भनेको १३ देखी २८ वर्ष उमेर समुहको हुनु पर्छ । अहिले बालेन  अर्जुन साही सुदन गुरूङ लाइ युवाहरूले भारतिय र अमेरिकन दलाल भन्न थालेका छन ।

जेन्जी क्रानतिको रगतको पोखरीमा उभिए बनेको सुसीला कार्की सरकारले निर्वाचित सरकार जसरी आफु कहाबाट बनेको सरकार भन्ने ब्रिसेर काम सुरू गर्न थाले पछी आफना माग पुरा नहुनेभए पछी जेन्जीले कातिक १४ बाट आन्दोलन चर्काउने बताएका छन |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.