Websoft University

स्रोत नखुलेको अवैध रकम सहित १ जना पक्राउ


बिराटनगर असोज ७ गते । मोरङको विराटनगर महानगरपालिका( १७ स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को। ३८ प। ५८५१ नम्बरको मोटरसाईकल चालक विराटनगर( १८ का ४१ बर्षीय बिरेन्द्र साहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँया सहित पक्राउ गरेको हो।

 पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.