Websoft University

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा लत्ता कपडा तथा स्टेनशरी सामान बितरण कार्यक्रम


बिराटनगर, मंसिर २६ गते । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा मिति २०८० मंसिर २६ गते मोरङको बिराटनगर महानगरपालिका(१२ दरैया स्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको छ । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरीएको    हो । उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्यु लगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बरालज्यु तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा सम्पन्न भएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.