Websoft University

अवैध भन्सार छलीको सामान बरामद

 


मोरड ।  मंसिर २५ गते राजश्व छली नियन्त्रणको लागि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङ जिल्लाको रतुवामाई नगरपालिका-७ स्थित भित्री सडक खण्डमा प्र.१-०४-००१च १०८३ नंम्वरको पिक अप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको सोना मंसुली लेखिएको १०० बोरा चामल (२५०० केजी) अन्दाजी बजार मुल्य रू १,१७,५००।- (एकलाख सत्र हजार पाँचसय)  र सो चामल ढुवानी गर्न प्रयोग भएको सवारी साधन अन्दाजी मुल्य रू. ५,००,०००।- (पाँचलाख) समेत गरी अनुमानित मुल्य रू ६ लाख १७ हजार ५ सय बराबरको बरामद सामान सवारी साधन, चालक मोरङ जिल्ला रंगेली नगरपालिका-२ वस्ने बर्ष २८ को दिनेश साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईयो छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.