Websoft University

चट्याङं लागि १२ वर्षिय बालकको मृत्यु

 


श्याम राई, उदयपुर गाईघाट, १० जेष्ठ | उदयपुरको कटारी नगरपालिका–१२ चिलाउनेमा मंगलबार साँझ हावाहुरीसँगै परेको चट्याङं लागि १२ वर्षिय बालकको मृत्यु भएको छ ।

स्थानीय निमा तामाङंको १२ वर्षको छोरा खड्ग वहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तामाङं घर नजिकैको गोठमा बसिरहेको बेला हुरी बतास र मुशलधारे वर्षासँगै परेको चट्याङ लागेर घटना स्थलमा नै मृत्यु भएको डिएसपी हरिनन्दन चौधरीले बताए । मृतकको सब कटारी अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.