Websoft University

स्रोत नखुलेको रकम सहित १ जना पक्राउ


बिराटनगर | मोरङको बिराटनगर महानगरपालिका(११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन । पक्राउ  पर्नेमा बिराटनगर(१५ का ४३ बर्षिय अनिल यादब रहेका छन । आज अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर ९च्क्ष्त्० बाट खटिएको  प्रहरी टोलीले द्यच्घघश् ढठढट नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई संका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ४ लाख ६२ हजार ५ सय  बरामद गरेको  


हो । स्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.