Websoft University

अवैध लागु औषध बरा


बिराटनगर फागुन २१ गते | रातो तारा डट कम, मोरङ पथरीशनिश्चरे नगरपालिका ९ शनिश्चरे बजार बस्ने बर्ष २७ को आशिष लिम्बुले आफ्नो घरको कोठामा लुकाई राखेको ४०० मिलिग्राम अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ७ ९सात० म्याद थप गरी थप अनुसन्धान भई रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.