Websoft University

अबैध सामान बरामद


बिराटनगर फागुन २१ गते | रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं  १६, हुलास चौकमा अवैध रुपमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडा, खाद्यान्न सामान लगायतका अन्दाजी मुल्य रू, ८,५२,७२०।–(आठ लाख बाउन्न हजार सात सय बिस) बराबरको सामान ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.