Websoft University

अवैध औषधी बरामद


बिराटनगर फागुन २१ गते | रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं १६, उखु बारी छेउबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई Glownec Gel ifetin Tablets नामक अन्दाजी मुल्य रू। ८,४६,७२०।(आठलाख छयालिस हजार सातसय बिस)बराबरको औषधीहरु ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा पठाईएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.