Websoft University

अवैध मेडिकल सर्जिकल सामाग्रीहरू बरामद


बिराटनगर फागुन ४ गते | रातो तारा डट कम, जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ५ कोचाखाल स्थित जिल्ला प्रहरी कार्यालय

मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १ ह १३२५ नं। को सिटीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा अन्दाजी रू। १,५०,०००(र ९एक लाख पचास हजार० बराबरको मेडिकल सर्जिकल सामाग्री बरामद गरी  सिटि र सिटि चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १२ बस्ने बस्ने वर्ष ५६ को शिवशंकर मण्डललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ | 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.