Websoft University

अबैध सामान सहित अटो र मानिस नियन्त्रणमा


बिराटनगर फागुन ४ गते | रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं १३ जतुवा नहर छेउमा को २ ह १६३६ नम्बरको अटोमा अबैध रूपमा भन्सार छली चोरी तस्करी गरी ल्याउँदै गरेको लत्ताकपडा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अटो चालक जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं ३ बस्ने बर्ष ४१ को प्रेम गुरुङ लाई अटो सहित नियन्त्रणमा लिई उक्त कपडा र अटो समेत गरी अन्दाजी ५,३३,५००।(पाँच लाख तेतिस हजार पाँचसय) बराबरको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.