Websoft University

स्कुटर चोरीमा संलग्न १ जना पक्राउ


मोरङ विराटनगर महानगरपालिका वडा नं ८ स्थित मधुमारामा प्रदेश नं।-१- ०२-००५१ प १०२७ नम्बरको स्कुटर चोरी गरी पार्टपूर्जा खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।- ८ बस्ने बर्ष २० को सतिस मुखियालाई चोरीको स्कुटर र खोलेको स्कुटर तथा मोटरसाईकलको पार्टसहरू सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.