Websoft University

अवैध गाँजा सहित २ जना पक्राउ


बिराटनगर पुस १८ गते |  मोरङ रंगेली नगरपालिका वडा नं १ बविया बस्ने मनोज राजंवशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र अवैध लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने  बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासीका क्रममा १५ बोरा अन्दाजी ३५० के।जी। गाँजा सहित जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं १ बविया बस्ने वर्ष ४२ को मनोज राजंवशी र उक्त गाँजा ओसार पसारमा संलग्न जिल्ला धनकुटा शहिदभुमी गाउँपालिका वडा नं २ बस्ने वर्ष २९ को बेचन भन्ने हस्त राईलाई निजले प्रयोग गरेको प्र।न।१(०२(०५० प २७९२ नम्वरको द्दद्दण्अअ पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको  छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.