Websoft University

भन्सार छलिका सामान बरामद


बिराटनगर पुस २९ गते |  विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, हुक्कामा हाल्ने फ्लेवर,

मोवाईल, मोजा, जर्सी गाई, हाँस र माछा लगायतका सामान गरी अन्दाजी मुल्य रू। ९,३१०००।(नौलाख एकतिसहजार) बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.