Websoft University

भन्सार छलिका सामान बरामद


बिराटनगर पुस १७ गते | मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १६ खोक्साहा, विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया लगायतका स्थानबाट भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी खाध्यान्न, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका अन्दाजी मुल्य रू। २,०३, ५००।(दुई लाख तिनहजार पाँचसय)बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.