Websoft University

नोट सहित रवी प्रकाश साहलाई पक्राउ


बिराटनगर पुस २८ गते | मोरङ विराटनगर महानगरपालिका वडा नं। ७ स्थित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद किसिमले हिड्दै गरेको अवस्थामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १८ बस्ने बर्ष ३६ को रवी प्रकाश साहलाई पक्राउ गरी आवश्यक सोधपुछ तथा खानतलासी गर्दा निजको साथबाट श्रोत नखुलेको नगद रू। ७,०९,०००।– (सात लाख नौं हजार), बिभिन्न बैंकको डिपोजिट ६२,११,२३५।(बैसठ्ठीलाख एघार हजार दुईसय पैतिस)बराबरको भौचर १० थान, ६,००,०००।(छ लाख) बराबरको काटिएको चेक २ थान,  ब्त्ः कार्ड १४ थान, चेक बुक ९ थान र को २४ प ७९८४ नम्बरको मोटरसाईकल समेत बरामद भएकोले थप अनुसन्धान कार्य भई रहेको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.