Websoft University

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न


विराटनगर पुस ८ गते | भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप  को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा आज १ दिने निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० जनाको चेक जाँच गरिएको थियो ।

भाष्कर आई केयर एण्ड ग्लोकोका नेत्र विशेषज्ञ डा. भाष्कर झाको नेतृत्वमा रहेको चिकित्सक टोलीमा जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलमा रहेका विद्यार्थी र उनीहरुका अभिभावक र शिक्षक , शिक्षिको आखाँ परिक्षण गरेको थियो । शिविरमा विध्यालका विद्यार्थी ,स्थानिय अभिभावक ,स्काउटका , रेभर ÷रेन्जर तथा स्काउट मास्टरहरुको परिक्षण गरिएको कार्यक्रम संयोजक तथा स्काउट मास्टर गोविन्द कुमारले जानकारि दिनुभयो । 

आखाँ मानिसको महत्वपुर्ण अंग भएको कारणले पनी आफनो विद्यालयमा अध्ययन रत वालवालिका तथा अभिभावकको आखाँ शिविर माफर्त परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक पंकज खड्काले बताए । आगामी दिनमा पनी निरन्तर रुपमा बालवालिकाको निशुल्क आखाँ परिक्षण गरिने भाष्कर आई केयर एण्ड ग्लोकोका नेत्र विशेषज्ञ डा. भाष्कर झाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.