Websoft University

फरार प्रतिवादि पक्राऊ


गाईघाट ८ पौष गते | फरार प्रतिवादि पक्राऊ अभियान अन्र्तगत प्रहरीले विहिवार एक प्रतिवादी लाई पक्राऊ गरेको छ । पुनरावेदन अदालत राजविराज सप्तरीको २०७१ साल वैसाष १७ को फैसला अनुसार गर्भपतन मुद्धामा २ वर्ष ११ महिना १० दिन कैद तोकीएकोमा हाल सम्म फरार रहेका उदयपुरको चौदण्ढीगडी नगरपालिका १० का ७४ वर्षिय लट्टे भन्ने जगत वहादुर वुढाथोकी लाई प्रहरीले पक्राऊ गरेको हो । वुढाथोेकी लाई त्रियुगा नगरपालिका ३ मोतीगडा मा आफन्त कहा लुकेर वसेको वेला पक्राऊ गरी फैसला कार्यान्वयन को लागि जिल्ला अदालत उदयपुरमा शुक्रवार वुझाएको डिएसपि राकेश पोदारले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.