Websoft University

अवैध सामान बरामद


झापा, पुस ९ गते । झापाको मेचीनगर नगरपालिका-८ स्थितबाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिशेष सुचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट  खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो ।  बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुभाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.