Websoft University

नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा उनका पति प्रकाउ


काठमाडौं । रातो तारा डट कम,मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आ’रोपमा पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।

नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई प’क्राउ गरेको डीएसपी पोखरेलले बताए ।यसअघि गत कार्तिक ४ गते नेहाले घरे”लु हिं’सा सम्बन्धी उजु”री जिल्ला प्र”हरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्र”हरीले पंकजलाई थु’नेको थियो ।

दाइजो विरु’द्धको कसूरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्र”हरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्र”हरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्पराअनुसार विवाहभएको थियो ।

नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए । बिहेको चार महिना पश्चात पंकज र नेहाबीच ख’टपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कु’टपिट तथा यातना दिइरहेको नेहाको आ”रोप छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.