Websoft University

सुनको सिक्रि, ब्रासलेट लगायतका सामान सहित डाका गर्ने २ जना पक्राउ परे


बिराटनगर कातिक ४ गते | रातो तारा डट कम, सुन्दरहरैचा नगरपालिका वडा नं.-४ स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनर 
गाडी पार्किङ गरी राख सोही गाडीमा सुति रहेका चालक राम वहादुर गिरीकोनिम्न ब्यक्तिहरूले निम्न सामानहरू डाका गरी लुटी फरार रहेकोमा अनुसन्धान पश्चात निजहरूलाई लुटिएको सामान बरामद सहित मिति २०७९।०७।०३ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट डाका मुद्दामा ३ (तीन) म्याद थप गरी थप अनुसन्धान भई रहेको, साथै घटनामा संलग्न अन्यकोखोजी कार्य भई रहेको । 

निम्न:-

 

पक्राउ ब्यक्तिहरू 

१) जिल्ला झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा बस्ने बर्ष १९ को मुकेश खतिवडा ।

२)  जिल्ला धनकुटा महालक्ष्मी नगरपालिका वडा नं १ लेगुवा बस्ने बर्ष २२ को हेम वहादुर बस्नेत ।

 

बरामद सामाग्रीहरू :-

१) सुनको सिक्री थान -१

२) सुनको ब्रासलेट थान-१

३) मोवाईल थान-१(SAMSUNG F22)

४) नगद रू ४५ हजार 

५) ATM कार्ड थान-१

६) राजश्व तिरेको रसिद

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.