Websoft University

पटका सहित १ जना पक्राउ


बिराटनगर असोज २६ गते | रातो तारा डट कम, मोरंङ रंगेली नगरपालिका वडा नं. ९ दर्बेसा स्थित भारतबाट अवैध रुपमा प्र १-०२-००२ ह ८७८९ नंम्बरको अटोमा प्ष्लन ऋयदचब नामक ६० बन्डल, (३०००प्याकेट) अन्दाजी मुल्य रू १,५०,०००।(एक लाख, पचास हजार)बराबरको पटका अटो चालक जिल्ला मोरङ सुनवर्षी नपा ८ हस्नगडी बस्ने वर्ष ३० को जितेन्द्र राजवशीले लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले बरामद गरी सम्मानित मोरङ जिल्ला अदालतबाट विष्फोटक पदार्थ ऐन अन्तर्गत दिन ३ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.