Websoft University

७८० ट्याबलेट लागू औषध सहित २ जना मानिस पक्राउ


सुनसरी | रातो तारा डट कम, इटहरी उपमहानगरपालिका  वडा नं.२० तरहरा स्थित कोशी राजमार्गमा यस कार्यालयबाट खटिएका प्रहरी टोलीले सवारी साधन तथा शंकित पैदल यात्री चेकजाँच गर्ने क्रममा सोही ठाउँमा ईटहरी बाट धरान तर्फ जाँदै गरको को ३२ प ५९२४ नं।को मोटरसाइकल रोकि चेकजाँच गर्दा जिल्ला सुनसरी धरान उमनपा वडा नं। ११ बस्ने बर्ष ३२ को जोडन देवान र पछाडि सवार ‌ऐ। १७ बस्ने वर्ष १९ को अशोक तामाङको शरिर तथा उक्त मोटरसाईकल खान तलासी गर्दा मोटरसाइकलको सिट मुनि कालो प्लास्टिकको झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा ल्ष्तचयकगल ज्ञण् लेखिएको अवैध लागू औषध ७८ पत्तामा ७८० ट्याबलेट फेला परेकोमा उक्त लागू औषध बरामद गरी निजहरुलाई  सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप भई  अनुसन्धान कार्य भई रहेको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.