Websoft University

नेटवर्किङ व्यवसाय गरी ठगी गर्ने ६ जना मानिसहरु पक्राउ ।


सुनसरी असोज ५ गते | रातो तारा डट कम, जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं। ९ बस्ने सजन राईको घरमा कोठा भाडामा लिई बोर्ड राखि कार्यालय संचालन गरी हप्तामा १०(१२ हजार सम्म कमाई हुने काम पाईन्छ भनि सर्वसाधरणलाई बोलाई यस्को सदस्य बने धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनि प्रलोभनमा पारी सदस्यता दस्तुर लिई सदस्य बनाई नेटवर्किङ (संजाल) निर्माण गरेर सर्वसाधरणबाट रकम असुली गरी ठगि गरीरहेको भन्ने मिति २०७९।०६।०३ गते यस कार्यालयमा खबर प्राप्त हुन आएको हुँदा उक्त स्थानमा प्रहरी टोली खटिजाँदा  ६ जना मानिसहरु फेला परेकोमा निजहरुको नाम थर वतन सोध्दा जिल्ला मोरङ मिक्लाजुङ गा।पा। वडा नं। १ बस्ने  ससिता राई, ऐ।सुन्दरहरैचा न।पा। वडा नं। ७ बस्ने संजिव माझि , ऐ।ग्रामथान न।पा। वडा नं। ३ बस्ने विक्रम माझि, ऐ।कटहरी गा।पा। वडा नं। ६ बस्ने पंकज कुमार साह, ऐ।बस्ने अरुण मुडयारी र जिल्ला झापा विर्तमोड न।पा। वडा नं। १० बस्ने पदम राई भनि बताएकोमा निजहरुको र कोठाको खानतलासी गर्दा कम्प्युटर,ल्यापटप,मोबाईलफोन,बिभिन्न ब्यक्तिको फोटो,नागरीकता सहितको सम्झौतापत्र, न्यिदब िइच्क्ष्भ्ल्क् ल्भ्एब्ी लेखेको टिकट,बिल,छाप,मेडल,प्रमाण पत्र,ईजाजत पत्र,व्यवसायी दर्ता प्रमाण पत्र, म्बचनभििष्लन, म्गदबष्, क्ष्लनउयच, द्यबलनपयप तयगच बअजष्खभच लेखेको बिभिन्न व्यानरहरु, न्यदिब िक्ष्ःभ् द्यबलप को फ्रेम गरेको चेक थान(३ ,इच्क्ष् ायियच अभिबलभच ,कपष्लखष्तब, जबष्च कतथभि, तगकिष् मचयउक, धष्लतभच अजभचचथ लगायतका सामानहरू फेला पारी बरामद गरी निजहरुलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट नेटवर्किङ ठगी  मुद्दामा म्याद थप भई  अनुसन्धान कार्य भई रहेको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.