Websoft University

ठुलो परिणाममा लागुऔषध गाँजा बरामद


मोरङ, २०७९ श्रावण २२ गते । 
मोरङको जहदा गाउँपालिका-३ ठुलो हातिबन्दा  स्थितबाट प्रहरीले ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ । बिशेष सुचनाको आधारमा  शनिवार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुसाराम राजबंशीको घर पछाडि  रहेको कटेरोमा प्लाष्टीकमा प्याक गरी बोरामा हाली लुकाई छिपाई  राखिएको ३८ किलो  गाँजा बरामद गरेको हो । राजवंशीको घरबाट गाँजा बरामद भएता पनी राजवंशी फेला नपरेको तथा उनको खोजतलास भईरहेको  ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.