Websoft University

करेन्ट लागी १ जनाको मृत्यु


मोरङ, २०७९ श्रावण २२ गते । 
मोरङको बिराटनगर महानगरपालिका-८ बालगोपाल टोल स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । शनिवार राती ९ बजे स्थानीय  ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.