Websoft University

अब राज्य शक्तिको दुरुपयोग हुने संकेत


 बिराटनगर । रातो तारा डट कम, केही पालिकाहरुमा ३ दिन बिति सक्दा पनि एउटै वार्डहरुको मतगणना सकिएको छैन् । यो कछुवाको गतिमा हुने मतगणनाले चरम धाँधली हुने र मत च्यात्ने देखिन थालेको छ । ३ मत कम हुदा भरतपुरमा यो दृश्य देखिन थाल्यो । ५ दिन बिदा भयो तर सरकारले कर्मचारीहरुको सहयोग लिएन । सजक हौं । 

अबको केही बेरमा घोषणा हुनेछ ।


सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वार्ड न.१ का एमालेका अध्यक्षका उम्मेदवार क. किशन थापा मगरको पुरै प्यानललाई हार्दिक बधाई । कार्यकाल सफल हुनेछ । 

लामो श्वास फेरियो कमरेडहरु । मेरो जन्मथलो वार्ड न. १ बगुवाबासीहरु, खारखोला, कटहरे, सुर्यकुण्ड, चतरा, बराहक्षेत्रधाम, भलाएटार, चाबाचाका सबै गाउँबासीहरुले मत दिएर भाई किसन थापालाई जिताउनु भएको मा म बगुवाको बिष्ट कान्छोको तर्फबाट हार्दिक नमन गर्दछुआभार ब्यक्तगर्दछु ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.