Websoft University

आजदेखि १२ देखि १७ वर्ष उमेरसमूहलाई पनि बुस्टर खोपको मात्रा लगाइदै,


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम, सरकारले १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर खोपमो मात्रा दिने भएको छ । यसअघि १८ वर्षभन्दा माथि उमेरसमूहकालाई बुस्टर दिइएकोमा आजदेखि १२ देखि १७ वर्ष उमेरसमूहलाई पनि बुस्टर खोपको मात्रा दिन लागिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.