Websoft University

फुटबल प्रतियोगिताको विजेताले १५ लाख नगद र ट्रफी प्राप्त गर्ने


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम, मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलको खेल हुदै छ भने, पहिलो सेमिफाइनलमा विजयभएको युथ क्लब र नेपाली पुलिस क्लबले खेल्ने भएका छन । यो खेल अपरान्ह ४ बजे पिप्ले रंगशाला हेटौंडामा हुनेछ । जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने कुरा आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.