Websoft University

खाने पानीकै कारण काठमाडौमा ४ जनामा हैजा पुष्टि भयो


काठमाण्डौ असार ९ गते । रातो तारा डट कम, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले मनसुनलाई मध्येनजर गदै, हैजा रोकथामको लागि समिति गठन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरेको जनाएको छ ।

टोलीमा प्रयोशगालाका प्रतिनिधि, जनस्वास्थ्यकर्मी, महानगरपालिकाको स्वास्थ्यकर्मी लगायतका सदस्यहरु रहेका कार्यालयले जनाएको छ । खानेपानीमै समस्या हुनसक्ने भनेर प्रारम्भिक नतिजा आइसकेको भए पनि अनुसन्धान गनैका लागि समिति गठन भएको बताएका छन । 

काठमाडौंमा ४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । पानी वितरक र व्यवसायीलाई राम्ररी प्रशोधन गर्न त्यस्तो पानी मात्र बितरण गर्न अनुरोध समेत गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.