Websoft University

काठमाण्डौमा आज भूकम्पको धक्का महसुस


काठमाण्डौ जेठ २८ गते । रातो तारा डट कम, काठमाडौं उपत्यकामा आज बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ । केन्द्रले ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएकोछ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा पनि महसुस गरिएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.