Websoft University

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालन हुदै


काठमाण्डौ असार १० गते । रातो तारा डट कम, पहिरोका कारण एकतर्फी खुलेको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिकाको काली खोला नजिक खसेको पहिरोका कारण केही समय सडक एकतर्फी सञ्चालन भएको थियो । पहिरो हटाइएपछि केही समय अघिबाट सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.