Websoft University

आज स्थानीय तहहरूको बजेट सार्वजानिक हुदै,


काठमाण्डौ असार १० गते । रातो तारा डट कम, सङ्घ सरकारले गत जेठ १५ र प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरिसकेका छन भने सरकारले तोकेको सिमा भित्र अर्थात असार १० गते आज स्थानिय निकायहरुले आफनो बजेट सार्वजानिक गदै छन । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । विगतमा कतिपय स्थानीय तहले समयमा बजेट नल्याएका कारण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकाय, नगरपालिका तथा गाउँपालिकासँग सम्बन्धित सङ्गठनले पनि स्थानीय तहहरूको ध्यानाकर्षण गराइसकेका छन् । समयमा बजेट नल्याइए सङ्घीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिँदै आएको थियो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.