Websoft University

अवरुद्ध रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आयो


काठमाण्डौ असार ४ गते । रातो तारा डट कम, पहिरोका कारण पृथ्वीराजमार्ग सञ्चालनमाआएकोछ । चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । पहिरो हटाएर  बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ मुग्लीन खण्ड पटक पकट अवरुद्ध हुँदैआएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.