Websoft University

मतगणनाको अहिले आठ बजेको नतिजा अनुसार देशभर कांग्रेस अगि अगि, एमाले पछि पछि,


काठमाण्डौ जेठ २ गते । रातो तारा डट कम,वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणा अनुसार हालसम्म ९२ स्थानको मतको परिणाम आयोगले सार्वजनिक गरेको छ । 

अहिले बिहान ८ बजेसम्म ७ सय ५१ स्थानीय तहको निर्वाचनमध्ये नेपाली काँग्रेसले नाएको ज छ । नेकपा माओवादी केन्द्रले २२, एकीकृत समाजवादीले २, अन्यले १ जनाले प्रमुख पदमा जितेका छन् । 

यस्तै उप प्रमुख उपाध्यक्षमा नेपाली काँग्रेसले ३९, एमालेले ३०, माओवादी केन्द्रले १४, एकीकृत समाजवादीले ४ र जसपाले १ स्थानमा जितेको जनाएको छ । देशभरका प्रमुख र अध्यक्ष काँग्रेसको अग्रता कायमै छ भने उप प्रमुख र उपाध्यक्षमा पनि काँग्रेसकै अग्रता रहेको आयोगले जनाएको छ । 

एमालेले भने प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षमा काँग्रेसलाई पछ्याइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.