Websoft University

जेठ १० गते ,राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनलाई सम्बोधन गर्ने


काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते सङ्घीय संसदमा पेश भए पछि भण्डारीले सोहि दिन सङ्घीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै, नीति तथा कार्यक्रम पेश गर्नु हुने समचारमा जनाइएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.