Websoft University

शैक्षिक सत्र सुरु भइसक्यो– अझै ३५ लाख पुस्तक छपाई गर्न बाँकी छ, जनक शिक्षा सामग्री केन्द्र


काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम, शैक्षिक सत्र सुरु भइसक्यो,समयमा पाठ्यपुस्तक नपुग्दा देशभरका झण्डै २४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रमा सरकारले चार, सात र नौ कक्षाका लागि नयाँ पाठ्यक्रम लागु गरेको छ । तर नयाँ पाठ्यक्रमअनुसारका पुस्तक नपुग्दा तीन वटा कक्षामा अध्यनरत झण्डै २४ लाख बालबालिकाको पठनपाठन प्रभावित भएको हो । स्थानीय निर्वाचनमा मतपत्र छपाईको काम गर्नुपरेकाले समयमै पाठ्यपुस्तक छपाई गर्न नसकिएको र अझै ३५ लाख पुस्तक छपाई गर्न बाँकी भएको कुरा जनक शिक्षा सामग्री केन्द्रले जनाएकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.