Websoft University

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजबाट लाग्नु हुने


काठमाण्डौ जेष्ठ १ गते । रातो तारा डट कम,सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय आजबाट लाग्नु हुने भएको छ । इन्धनको मूल्य र महँगीलाई ध्यानमा राखी सरकारले साताको शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि आम नेपाली जनताहरुलाई सेवाको हिसावले अफट्यारोमा पारेकोछ । अहिले सरकारले हप्तै पिच्छे इन्धनको मुल्य बढाएर जनताको ढाड सेक्ने काम गरिरहेकोछ । पछि सट्टा बिदा दिइने गरी, सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने पनि सरकारले निर्देशन दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.