Websoft University

नेपाली काँग्रेस विपी समुह पनि पाटीमा हैसियत जमाउदै–देउवालाई आफनै वडामा हरायो


काठमाण्डौ जेष्ठ १ गते । रातो तारा डट कम, नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहा,दुर देउवाको वडामा नेपाली काँग्रेस पराजित भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ को वडाअध्यक्षमा काँग्रेस विपीका नरेश भण्डारी विजयी हुनुभएको छ । भण्डारीले ६ सय ७३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मत प्राप्त गर्नुभएको छ । उक्त वडामा काँग्रेस विपीको प्यानल नै विजयी भएको होे । नेपाली काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले नेपाली काँग्रेस विपीबाट चुनाव लडेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.