Websoft University

युक्रेनमा युद्ध–अपराधको छानबिन हुने


काठमाण्डौ जेष्ठ १ गते । रातो तारा डट कम, (बीबीसी) संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषदले युक्रेनमा युद्ध–अपराधको छानबिनका लागिआदेश दिएको छ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसी सैनिकद्वारा कथित युद्ध–अपराधको सत्यतथ्य पत्ता लगाउनका लागि संयुक्त राष्ट्र मानवधिकार परिषदले जाँचको आदेश दिएको हो । रुसी सेनाद्वारा गरिएको हत्याको प्रमाण जुटाउनका लागि प्रहरीले छानबिन सुरु गरेको बीबीसीले लेखेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.