Websoft University

गत निर्वानको भन्दा यो स्थानिय तहको निर्वाचनमा बदर मतको संख्य बढ्ने संकेत देखिदै,


काठमाण्डौ जेठ ४ गते । रातो तारा डट कम, निर्वाचन आयोग र सरकारले मतदाता शिक्षा प्रभावकारी बनाउन नसक्ता स्थानीय तहको निर्वाचनमा बदर मत प्रतिशत गत निर्वाचनहरुको भन्दा धेरै बढ्ने देखिएको छ । निर्वाचनको विवरण आइनसकेका ठाउको अवस्था र मत सङ्ख्या कति बदर भयो भन्ने एकिन तथ्याङ्क आइनसके पनि मतगणनामा खसेका मतका आधारमा सबै गन्ती भइरहेका ठाउमा धेरै मतहरु बदर भएको पाइएको छ । दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा, आरोपप्रत्यारोपका कारण यसपालीको चुनावमा मतदाताको मत खसाउन जानेको संख्य पनि कम भएको छ भने दलहरुको गलत क्रियाकलाव देशमा भ्रष्ट्रचार बढ्नु जस्ता कुराहरुले नेपाली मतदाता पाटी प्रति बितृष्णा फैलाएको त होइन भन्ने जस्ता प्रश्न अहिले समाज बहसको बिषय भएको छ । निर्वाचनका लागि आयोगले गठन गरेको उच्चस्तरीय पर्यवेक्षण समितिले पनि ढाक छोप नगरि सरकारलाई सहि सुझाव पछि  दिनु पर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.