Websoft University

सर्वदलीय बैठकले रोकिएको मतगणना खोल्न पहल हुदै,


काठमाण्डौ जेठ ४ गते । रातो तारा डट कम,मुख्य निर्वाचन कार्यालय धुलिखेलमा मतगणना रोकिएको छ । हिजो बेलुकी ५ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन नसके पनि छिटै सुरु  हुने भनिएको छ । आज बिहान सर्वदलीय बैठक बोलाइएको भएपनि बैठक सुरु भएको छैन । धुलिखेल वडा नम्बर १ देखि ८ सम्मको मतगणना सकिए पनि थप गणना गर्ने क्रममा केही विवाद आएपछि निर्वाचन आयोगलाई पत्र लेखेर मतगणना रोकिएको कुरा समचामा उल्लेख गरिएको छ । 

 





  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.