Websoft University

मोटरसाईकल चोरी गर्ने गिरोहहरू पक्राउ


बिराटनगर जेठ ३ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोवेल अस्पताल अगाडी, विराटनगर वडा नं. ५ तोदी भवन लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी किनवेचमा संलग्न रहेका निम्न ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।  

निम्न चोरी गर्ने समूह :--

जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. १ बुधनगर बस्ने बर्ष २०को हरिओम मण्डल ।

जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी बस्ने बर्ष २२ को प्रकाश राजबंशी । 

 जिल्ला मोरङ जहदा गाउँपालिका वडा न. १ बस्ने बर्ष २० को पन्नलाल राजबंशी । 

जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. १ बुधनगर बस्ने बर्ष १८ को विशाल राजबंशी । 

 जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.  २ बस्ने बर्ष २४ को मनिष बस्नेत ।

किनवेच तथा व्यवस्थापन गर्ने समूह :--

 जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं।(९ बस्ने बर्ष ३२ को थाम बहादुर राई । 

 जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं।(९ बस्ने बर्ष ३५ को मनकाजी राई । 

बरामद मोटरसाईकलहरू :--

 बजाज कम्पनीको २२० सिसिको पल्सर  1-02-046 प 640 ।

 बजाज कम्पनीको १२५ सिसिको पल्सर प्र.1-02-047 प 3924 ।

RTRअपाची को १३ प ८२७५ ।

 होण्डा कम्पनीको साईन BR 38 D 4504 

 बजाज कम्पनीको १५० सिसिको पल्सर प्र.१-02-044 प 257।

 सुपर स्पीलेण्डर को ८ प ६७५ । BR 38 Z 8972 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.