Websoft University

स्थगित ८७ मतदान केन्द्रमध्ये थप ४ मतदान केन्द्रमा पुनःआज मतदान हुदै


काठमाण्डौ जेठ ३ गते । रातो तारा डट कम, निर्वाचन आयोगले दिएको जानकारी अनुसार वैशाख ३० गते स्थगित ४ मतदान केन्द्र पुनः आज मतदान हुने भएको छ । देशभर स्थगित भएका ८७ मतदान केन्द्रमध्ये आज थप ४ मतदान केन्द्रमा पुनः मतदान सुरु हुने भने, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पनुर्वास नगरपालिकाको वडा नम्बर १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ को पिस क्रिएटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकलाको वडा नम्बर ५ को नवज्योती मावि मतदान केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको आयोगले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.