Websoft University

इन्धनको भाउ सरकारले बढाउने बितिकै सबै तिर मुल्य बृद्वि-भाडा पनि बढाइयो,सरकार देखि जनता निरास,


काठमाडौं । सरकार निर्देशन नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै यातायातका साधन खाध सामान र आन्तरिक हवाई भाडादर पनि बढेको छ । आगामी बुधबारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो ।

इन्धनको मूल्य बढेसँगै संघले रुटअनुसार न्यूनतम ९० देखि अधिकत ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ ।

संघकाअनुसार काठमाडौं–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी ४४५ रुपैयाँ भाडा बढेको छ । आखिर यो मार भनेको त जनतालाई परेको छ। तर जनता पाटीका भएकोले सरकारले इडियाले सीमा मिचे पनि देश बेचे पनि मुखमा पट्टी लगाएर बस्छन। बिरोध गर्न सक्तैनन्। अहिले बिराटनगर काठमाडौ को भाडा दर मनपरि छ एकरूपता छैन। सरकारले जनतालाई राहत दिएको यहि त ?।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.