Websoft University

सरकारको नीति तथा कार्यक्रमै नेपालको सिमा बिवाद इडियाले कब्बजा गरेको नेपाली भुमि परराष्ट निति जस्ता गभिर बिषयहरुमा छलफल हुनु पर्छ


काठमाण्डौ जेठ १३ गते । रातो तारा डट कम,प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममाथिका बिषयहरुमा आज ११ बजे बस्ने बैठमा छलफल हुने छन । हिजोको संसद् बैठकमा निति तथा कार्यक्रममाथि सांसद्हरूले  छलफल चलाइरहेको कुरा संसद सचिवालयले उल्लेख गरेको छ । आम नेपाली जनताहरुले चासो लिएको कुरा नेपालको सीमा कानुन र इडियाले नेपाली तराइमा मिचेको कब्बजा गरेको हजारौं हेक्टर जमिन कालापानी लिपुलेक लिप्याधुरा इडिया नेपाल बोर्डरमा एसएसपीको ज्यादतीका बारेमा नेपालको परराष्ट्र निती बिदेशीलाइ नेपालमा बोलाएर जथाभाबी छिमेकीहरुको बिरोध बोल्न घुम्न भेटघाट गर्न सरकारले दिएको प्रति सबैले कुरा उठाएका छन । उल्लेखीत सबै कुरा समेटेर सरकारले नित तथा कार्यक्रम संदनमा पेसेको भए राम्रो हुने थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.