Websoft University

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल विजयी


काठमाण्डौ जेठ १३ गते । रातो तारा डट कम, काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल भारी मतसहित विजयी हुनुभएको छ । काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा निर्वाचित बालेनले ६१ हजार ७६७ मत ल्याउनुभयो । बालेनका प्रतिस्पर्धी नेपाली काँग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा (एमाले) का केशव स्थापितले भने ३८ हजार ११७  मत प्राप्त गर्नुभयो । यस्तै महानगर उपप्रमुखमा एमालेका सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएकोछ । गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत ल्याउनुभएको छ । बिजयी जुलुस नगर्ने भएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.