Websoft University

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्बोच्चको आदेश


काठमाण्डौ जेठ १३ गते । रातो तारा डट कम, नेपाल सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागेको प्रति वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिट उपर सुनुवाइ हुदा सर्वोच्चले सो ठाउमा विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको जनाएको छ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.