Websoft University

मेलम्चीको पानी भक्तपुर नगरपालिका क्षेत्रमा वितरण सुरु


काठमाण्डौ जेठ १३ गते । रातो तारा डट कम,मेलम्चीको पानी भक्तपुर नगरपालिका क्षेत्रमा वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनमै घोषाण गरे अनुसार मेलम्चीको पानी वितरण सुरु गराएका हुन् । नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय तहको प्रमुखमा पुनः निर्वाचित भएपछि जेठको दोस्रो हप्ताबाट मेलम्चीको खानेपानी वितरण हुने आश्वासन जनतालाइ दिनुभएको थियो । सूर्यविनायक नगरपालिकास्थित कटुञ्जेमा निर्माणाधिन पानी ट्याङ्कीबाट साँचो खोलेर भक्तपुर नगरको तौमढी चोकभन्दा माथिका समुदायका लागि पानी वितरण सुरु गरिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.