Websoft University

बसको ठक्करबाट १ जनाको मृत्यु


झापा, २०७९ जेठ ११ गते । रातो तारा डट कम,झापाको शिवसताक्षी नगरपालिका १ स्थितमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ -२-४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को। १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका ८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका(२ का ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.